आजको मुद्रा बिनिमय दर यस्तो छ

आज एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ११३ रुपैयाँ १६ पैसा रहेको छ । एक युरोको खरिददर १२६ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ । … Continue reading आजको मुद्रा बिनिमय दर यस्तो छ